Sat, 2019 Feb 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘हृदयभरी’को औपचारिक घोषणा
image
गत सोमबार एक कार्यक्रमका बीच चलचित्र ‘हृदयभरी’को औपचारिक
घोषणा गरिएको छ । सुरज नाल्बोको लेखन तथा निर्देशन रहने
फिल्ममा पल शाह, नव नायिका श्रध्दा क्षेत्री संगै निर शाह,
सनिलु थापा, निर्मल शर्मा, सलोन बस्नेत, कविता रेग्मीलगायतको अभिनय रहनेछ ।
त्रिकाणत्मक प्रेमकथामा बन्ने यस चलचित्र एन फिल्मस् एण्ड क्रिएशन,
शाह प्रोडक्सन प्रा।लि र दिपीन्द्र फिल्मसको सयुक्त ब्यानरमा निकेश
लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्न लागेका हुन
चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्ज७३घढसन पोखरेल, हरी लम्साल र
दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी र
बिपिन मल्लको सम्पादन रहने छ ।
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement