Sun, 2018 May 27
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'सुनकेशरी'टिजर डरलाग्दो रुपमा ऋचा
image

काठमाडौं-जेष्ठ ११ गते प्रदर्शन मिति तोकेको चलचित्र ‘सुनकेशरी’ टिजर सार्वजनिक भएको छ । नायिका ऋचा शर्मा निर्माण तथा अभिनय रहेको चलचित्र ‘सुनकेशरी’ को सार्वजनिक टिजरमा अभिनेत्री ऋचा शर्मा डरलाग्दो रुपमा देखिएकी छन ।

भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाईएको हरर चलचित्र ‘सुनकेशरी’लाई अभिनेत्री शर्माले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा निर्माण गरेकी हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन्  ।

सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा रहेका छन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement