Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
हलमा ‘शत्रु गते’को टिजर
image

काठमाडौं-मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको चलचित्र ‘शत्रु गते’को टिजर सार्वजनिक भएको छ ।  चलचित्रमा समावेश ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीतहरुका कारण दर्शकहरुको प्रतिक्षामा रहेको को टिजर हलमा रिलिज भएको छ । 

चाडै युट्युबमा रिलिज गर्ने तयारि रहेको टिजर ‘कृ’ हेर्ने दर्शकको लागि उपहार हुने चलचित्र निर्माण पक्षले जनाएको छ  । चैत्र ९ गते प्रदर्शनमा आउने चलचित्रमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । 

प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र निर्देशक भट्टराईको संवाद रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement