Wed, 2018 Jun 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘डमरुको डण्डीबियो’ को फस्टलुक पोस्टर सार्वजनिक
image

काठमाण्डौ-आफ्नो अभिनय क्षमताबाट दर्शकमाझ प्रिय बनेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने को मुख्या भूमिका रहेको चलचित्र ‘डमरुको डण्डीबियो’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमाँ खगेन्द्रलाई मात्रै देखाईएको छ ।

कुनै बेला नेपालको रास्ट्रीय खेल भनेर चिनिने लोप हुदै गएको डण्डीबियो खेलको कथा बस्तुलाई समेटेर तयार पारेको चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण भएको चलचित्रमा यस अघि नोभेम्बर रेन,क्लासिक र डायरी चलचित्रको स्क्रिप्ट लेखेका छेतेन गुरुंगको निर्दशन रहेको छ ।

अभिनेता खगेन्द्र आफैले कथा लेखेको चलचित्रमाँ खगेन्द्र संगै मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, अंकित खड्का, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा हरी हुमागाइँको छायांकन, प्रितम पाण्डेको सम्पादन र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement