Thu, 2018 Feb 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कृ'को ‘मैले जानी नजानी’ बोलको गीत रिलीज
image

काठमांडू-अनमोल केसी अभिनित यो बर्षको बहुप्रतीक्षित चलचित्र ‘कृ’को प्रदर्शन मिति नाजिकिदै गर्दा निर्माण यूनिट ले चलचित्रमा समावेश रोमांटिक गीत रिलीज गरेको छ । आउने शुक्रबार अर्थात माघ २६ गते प्रदर्शन हुने चलचित्रमा समावेश ‘मैले जानी नजानी’ बोलको गीत रिलीज भएको हो ।

सार्वजनिक गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत रहेको छ ।अनमोल र अदिति बुढाथोकी फिचरिङ रहेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । यस अघि चलचित्रको ‘यति यति पानी’बोलको गीत र ट्रेलरले निकै चर्चा पईरहेको बेला यो गीतले पानी चलचित्रको चर्चा अझै बढाउने निर्माण यूनिटको बिश्वास रहेको छ ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रलाई अनमोल र अदिति संगै सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement