Sun, 2018 May 27
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक
image

काठमाडौं-सत्य-स्वरुप इन्टरटेन्मेन्ट, मौरी इन्टरटेन्मेन्ट, ब्ल्याक पेपर स्टूडियो र एविसी एन्ड एआरसी फिल्म प्रोडक्शनले संयूक्त रुपमा निर्माण गरेको चलचित्र ‘साढे ७’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । गायक सत्यराज आचार्यको मुख्य अभिनय रहेको चलचित्र भारतले नेपालमाथि गरेको नाकाबन्दीको समयमा कथावस्तुमा तयार भएको छ ।

फाल्गुन ११ गते प्रदर्शनमा आउने चलचित्रको पहिलो ट्रेलर यस अघि नै सार्वजनिक गरिसकेको छ भने शुक्रबार युट्युब मार्फत दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो । साम्तेन भुटिया निर्देशित चलचित्रमा सत्यराज आचार्य, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर बाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सुनिल थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा अन्जु श्रेष्ठ, राजु बोगटी, दीपा ढुंगेल, एलवी टन्डन र विशाल चाम्लिङ सह-निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सत्य-स्वरुपको संगीत र अनिस तामाङको छायांकन रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement