Fri, 2018 Oct 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बक्स अफिस प्रणाली अब लागू हुने
image
चलचित्र क्षेत्रमा लामो समय देखि चर्चामा रहेको बक्स अफिस प्रणाली अब लागू हुने भएको छ । बिहीवार चलचित्र विकास बोर्डका सदस्य तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनको अध्यक्षमा बसेको बैठकले प्राविधिकहरुसँगको छलफल पश्चात २०७५ को श्रावण १ गते देखि लागू गर्ने निर्णय गरेको हो । आगामी बैशाख १ गतेबाट काठमाण्डौ उपत्यकामा परिक्षण गर्ने र साउन १ गतेबाट बक्स अफिस लागू गरिने बोर्ड सदस्य प्रदिप उदयले जानकारी दिए । बैठकले सोही अनुसार बक्स अफिस जडान गर्ने कम्पनी  ‘व्रेन डिजिट इट सोलुशन’ लाई जडानका लागि निर्देशन पनि दिएको छ । 
 
बक्स अफिस कार्यान्वयन समितिमा नरेन्द्रसँगै प्रदीप कुमार उदय, आकाश अधिकारी, कपिल पराजुली र प्रभाकर भट्टराई रहेका छन् । 
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement