Fri, 2018 Oct 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
सौगात र कर्माको फाल्गुन ११ मा बंज्ने 'पञ्चेबाजा'को ट्रेलर रिलिज
image

काठमाडौं-न्यु भेनस फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र पञ्चेबाजाको ट्रेलर सार्वजनिक भएको छ । फाल्गुन ११ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्रको बुधबार पत्रकार सम्मेलनका बीच निर्माण युनिटले ट्रेलर सार्वजनिक गरेको थियो । सार्वजनिक चलचित्रको ट्रेलरमा एक्शन,रोमान्स र कमेडीको मिश्रण रहेको देखिन्छ ।  

ट्रेलर रिलिज कार्यक्रममा उपस्थित चलचित्रका कलाकारहरुले चलचित्र राम्रो चल्ने र दर्शकले मन पराईदिने आशा व्यक्त गरे । निर्माता राजेश शाहीले आफु चलचित्र क्षेत्रमा निरन्तर केहि नया गर्न चाहने भएकाले यस भन्दा अगाडिका चलचित्र भन्दा केहि फरक धारको चलचित्र निर्माण गरेको बताएका थिए ।

घनश्याम लामिछाने निर्देशित सौगात मल्ल,कर्मा,बुद्दी  तामाङ, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाहीको अभिनय रहेको छ ।निर्देशक लामिछानेले एक गाउका तिन पात्रको कथा बस्तु समेटिएको चलचित्र दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको बताए ।

 प्रदिप भारद्वाजको लेखन रहेको चलचित्रमा सारा गुरुङ सह-निर्मात्री रहेकी छिन । चलचित्रमा दीर्घ खड्काको सम्पादन, कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत, जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन  रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement