Sun, 2018 May 27
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘नेप्टे’को गीत सार्वजनिक
image

काठमाडौं-चैत्र ३० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘नेप्टे’को गीत सार्वजनिक भएको छ । माघी पर्वको अवसरमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समावेश ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरिएको हो । 

सार्वजनिक गीतमा ओम सुनार र सावित्री जोशीको स्वर रहेको छ भने गायक सुनारकै संगीत र भानुभक्त ढकालको शब्द रहेको गीतलाई  कविराज गहतराजको कोरियोग्राफी गरेका छन् । गीतको भिडियोमा छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङ लगायतका कलाकारहरु फिचरिंग छन् ।

देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दयाहाङ राईको मुख्य अभिनय रहेको छ भने चलचित्रमा किरण माइकलको पटकथा एंव संवाद रहेको छ । रोहित रुम्बाको निर्माण रहेको चलचित्रमा हरी घले लामाको छायांकन रहेको छ ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement