Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘बटरफ्लाई’लाई 'पीजी'सर्टिफिकेट
image

काठमाडौं-पुस  गते प्रदर्शन हुने चलचित्र ‘बटरफ्लाई’ले पीजी सर्टिफिकेट पाएको छ । मंगलबार सेन्सर बोर्डले चलचित्रलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दिएको हो । 

१६ बर्षभन्दा कम उमेरकाले अब चलचित्र  ‘बटरफ्लाई’ अभिभावकको साथ् हेर्नुपर्ने छ । पछिल्लो समय चलचित्रको गीत र ट्रेलरबाट राम्रो चर्चा कमाएको चलचित्रलाई ओम प्रतिक गुरुङ ले निर्देशन गरेका छन् भनेब चलचित्रमा आर्यन अधिकारी, प्रियंका कार्की, अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहेको छ ।

पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्रलाई सुरेश बज्रचार्यले छायांकन गरेका छन् भने कार्यकारी निर्माता रमेश प्रजापति हुन् । 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement