Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘दोषी को ?’ चलचित्रको‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनिक
image

काठमाडौं-प्रदर्शन मिति अझै तय नगरेको ‘दोषी को ?’ चलचित्रको ‘शिरफूल शिरैमा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको लोक फ्लेवरको गीतमा मेलिना राईको स्वर ,गोपी अधिकारीको शब्द र संगीत रहेको छ ।

करण फिल्मस् प्रोडक्शनको ब्यानरमा करण थापा मगर प्रस्तुतकर्ता रहेको  चलचित्रको कथा र पटकथा करण आफैले लेखेका हुन् भने निमा लामा तामाङले चलचित्रलाई निर्देशन गरेका छन् । गोपी अधिकारि निर्माता रहेको चलचित्रमा सुवास नेपाली, करण थापा, सपना लामा, नेहा गौतम, रमेश रेग्मी, मिठु आले,रबिना थापालगायतका नव-कलाकारको अभिनय रहेको छ । 

निर्माण पक्षका अनुशार चलचित्रको पहिला बिभिन्न देशमा शो गरेपछि मात्रै नेपालका हलमा प्रदर्शन गरिने छ  ।

 

 

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement