Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘ए सोल्टिनी’को ‘झुमताना झुमताना’ बोलको गीत सार्वजनिक
image
चलचित्र ‘ए सोल्टिनी’को ‘झुमताना झुमताना’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको गीतमा शुभ तामाङ र निर्मला घिसिङको स्वर रहेको छ भनेसुनलाल वाइवाको शब्द र संगीत रहेको छ । दिलकुमार घलान तामाङले निर्माण गरेको यो चलचित्रलाइ निमा तामाङ लामाले निर्देशन गरेका छन । चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामालगायतका कलाकारले अभिनय रहेको छ । 
 
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement