Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक
image
आगामी फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रोमियो एण्ड मुना’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा रोमियो अर्थात् विनय श्रेष्ठ र मुना अर्थात् सृष्टि श्रेष्ठ प्रस्तुत छन् । 
चलचित्रमा विनय र सृष्टिको अलावा सुष्मा कार्की, सुरक्षा पन्त  प्रज्वल सुजल गिरी, लगायतका कलाकारहरुको पनि अभिनय छ । यसै चलचित्रको स्याण्ड वोलको गीत केही दिन अगाडी मात्र रिलिज गरिएको थियो । तर गीत भल्ग्यारिटी भएको भन्दै नेपाली टेलिभिजन च्यानलहरमा प्रसारणमा प्रतिवन्ध लगाइएको छ । शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् भने नरेश कुमार केसीले निर्देशन गरेका छन । यो चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षेत्री, कालीप्रसाद बाँस्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ । 
 
On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement