Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'पटुकी'को रिलिज डेट माघ १९ मा पुग्यो
image

काठमाडौं-पौष २१ गते प्रदर्शन मिति तय गरेको चलचित्र ‘पटुकी’ले अन्तिम समयमा आएर पोस्ट पोंड गरेको छ । नायिका रजनी केसी अभिनित यो चलचित्र अब माघ १९ मा प्रदर्शन हुने बताईएको छ । प्रदर्शन मिति पोस्ट पोंड संगै निर्माण टिमले चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ ।

राम नेपाले निर्देशित चलचित्रलाई म्याक्टेन कालुले निर्माण गरेका हुन् भनेचलचित्रमा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतको मुख्य अभिनय रहेको छ । शिता मिजार कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्मातामा बिर्जन मिजार रहेका छन् । 

चलचित्रमा अभिषेक पौडेलको सम्पादन, राजन राज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क को करियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement