Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘कृ’को ‘यति यति पानी’ बोलको गीत सार्वजनिक
image

काठमाडौं-माघ २६ गते देशव्यापी प्रदर्शनमा आउने यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’को पहिलो गीत सार्वजनिक भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै  सार्वजनिक ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती गरिरहेका नजर आउछन ।

मिस्टर आरजे को शब्द संगीत रहेको गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको छ भने रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको कृलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । 

पछिल्लो समय चलचित्रको ट्रेलरबाट अझ बढी दर्शकले प्रतीक्षा गरिरहेको चलचित्र ‘कृ’मा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । 

सुरेन्द्र पौडेल निर्देशित चलचित्रलाई सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् भने चलचित्रका कार्यकारी निर्माता कमल गिरी र सह–निर्माता श्री पराजुली रहेका छन् ।

 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement