Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-माघ ४ गते प्रदर्शनमा आउने चलचित्र ‘लालपूर्जा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रेसमिटका बीच चलचित्र युनिटले बिहिबार चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरेको हो । प्रेम, रोमान्स, द्वन्द्वको मिश्रण रहेको ट्रेलरमा चलचित्रका नायक द्वय सौगात मल्ल र विपिन कार्कीलाई फरक अवतारमा देख्न सकिन्छ ।

निगम श्रेष्ठ निर्देशित चलचित्रमा सौगात र विपिनसंगै मेनुका प्रधान, मिरुना मगर, हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

 नेगेटिभ बुद्धको व्यानरमा निर्मित चलचित्रमा बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ भने पटकथा सुजित बिडारीले लेखेका हुन्  ।चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ । 

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement