Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कृ'ट्रेलर को नयाँ रेकर्ड
image

काठमाडौं-युवा स्टार अनमोल के सी अभिनित चलचित्र ‘कृ’को ट्रेलर रिलिज भएको ११ घन्टामा युट्युबमा ट्रेलरले ६ लाख ६० हजार भ्युज पाईसकेको छ ।

२४ घण्टामा यस अघि ‘ए मेरो हजुर २’ ले पाएको भ्युज लाई समेत पछी पार्दै ‘कृ’ले नया रेकर्ड बनाएको छ । अनमोल के सी को नयाँ लुक्स संगै उनको एक्शन दर्शकले मन पराएका छन् । दर्शकले लामो समयदेखि पर्खिरहेको चलचित्र ‘कृ’ माघ २६ गते प्रदर्शनमा आउनेछ ।

सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको  हो भने सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता रहेका छन् । यस्तै चलचित्रका कार्यकारी निर्माता कमल गिरी हुन् भने सह–निर्माता श्री पराजुली रहेका छन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement