Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्रमा साईला 'साईली' बन्दै गौरव र मेनुका
image

काठमाडौं-गत बर्ष रिलिज भएको गायक हेमन्त रानाको स्वर रहेको गित ‘साईली’लाई दर्शक तथा स्रोताले निकै रुचाएका थिए । जिएच इन्टरटेनमेन्ट ब्यानरको प्रस्तुति रहेको उक्त गीत को नामबाटै जिएच इन्टरटेनमेन्ट ब्यानरले चलचित्र ‘साईली’ निर्माण गर्मं लागेको हो ।

बिहिबार एक कार्यक्रमका बीच निर्माण पक्षले चलचित्रको औपचारिक घोषणा गरेको छ ।‘साईली’गीतको भिडियोमा अभिनय गरेका गौरव पहारी र मेनुका प्रधान चलचित्रमा पनि फेरी एकपटक साईला साईली बन्ने भएका छन् । फाल्गुन पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन । चलचित्र घोषणा कार्यक्रममा निर्माण पक्षले सभामा ‘साइँली’ गीतलाई युट्युबमा साढे २ करोड पटक हेरिएको अवसरमा केक काटेर खुसी साटेको थियो । 

बैदेशिक रोजगारीको कथा बोल्ने चलचित्रमा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्माता रहेका छन् । कार्यक्रमा गायक हेमन्त राना र सईलाको भूमिकामा रहेका गौरव पहारी उपस्थित थिए भने साईली अर्थात मेनुका प्रधान अनुपस्थित थिईन ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement