Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बन्ने भयो ‘मिस्टर भर्जिन’
image

काठमाडौं-बुधबार एक कार्यक्रमका बिच चलचित्र ‘मिस्टर भर्जिन’ नामक चलचित्रको औपचारिक घोषणा गरिएको छ । गौरव पहाडी र मरिष्का पोखरेलको मुख्य भूमिका रहने गरि वल्र्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीले ‘मिस्टर भर्जिन’को औपचारिक निर्माण घोषणा गरेको हो । 

बैशाख अन्तिममा प्रदर्शनमा ल्याउने गरि निर्माण घोषणा गरेको चलचित्रलाई डेब्यू निर्देशक विशारद बस्नेत ले निर्देशन गर्दैछन । तीन युवाको यौन मनोविज्ञानको कथा बोल्ने चलचित्रमा गौरव र मरिष्का संगै भोलाराज सापकोटा, कमलमणी नेपाल, विजय बराल, रविन्द्र झा, सागर ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । 

महेश दवाडीको कथा रहेको चलचित्रका निर्माता खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशादर बस्नेत हुन् भने सन्दिप उप्रेती र मनिष खत्री सह-निर्माता रहेका छन् । त्यस्तै चलचित्रमा रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी र सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधासुर, आरजे, मिस्टर प्रिन्सको संगीत रहनेछ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement