Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'कृ'को रोमान्टिक पोस्टर
image

काठमाडौं-माघ २६ गतेबाट प्रदर्शन हुने यो बर्षको नेपाली चलचित्र मध्ये बहुप्रतिक्षित चलचित्र ‘कृ’को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्र घोषणा समय देखि नै चर्चामा रही आएको चलचित्र ‘कृ’को बुधबार चलचित्र निर्माण पक्षले एक रोमान्टिक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा नव-नायिका अदिती बुढाथोकी र अनमोल फिचरिङ छन् ।शुक्रवार चलचित्रको  ट्रेलर सार्वजनिक हुँदैछ । 

पछिल्लो समय युवापुस्तामा निकै प्रिय बनेका नायक केसी यस अघि रोमान्टिक हिरोमा देखिएका थिए भने ‘कृ’मा उनलाई रोमान्टिक संगै एङ्ग्री अवतारमा देखाईएको बताईएको छ । सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ ।

सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो भने सुवास गिरी र भूवन केसी चलचित्रका निर्माता रहेका छन् । कार्यकारी निर्माता कमल गिरी रहेको चलचित्रका सह–निर्माता श्री पराजुली रहेका छन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement