Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी
image

काठमाडौं-पाँच महिनादेखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्षमा सोमवार बसेको मन्त्रिपरिषद बैठकले निकिता पौडेल लाई नियुक्त गरेको छ । नियुक्ति गरेलगत्तै नेकपा एमाले ले भने सरकारले बिभिन्न ठाउमा गरिरहेको नियुक्तिप्रति आपत्ति जनाएको छ ।

एमाले महासचिव इश्वर पोखररेलले विज्ञप्ति मार्फत देशमा निर्वाचन मार्फत नयाँ जनादेश व्यक्त भएको समयमा सरकारले गरेको नियुक्तिमा एमालेको ध्यानाकर्षण भएको जनाइएको छ । पोखरेलले उच्च प्रशाशकहरुलाई समेत सरकारका त्यस्ता नियुक्तिको विषयमा संलग्न नहुन सचेत गराएका छन । विज्ञप्तिमा प्रदेश प्रमुखको नियुक्ति लगायतको विषयमा समेत चर्चा चलेको भन्दै त्यसो नगर्न गरे नयाँ सरकारले ती सबै निर्णय बदर गर्ने चेतावनी दिएका छन । सरकारले सोमबारमात्रै चलिचत्र विकास बोर्डसंगै गोरखापत्र संस्थानमा महाप्रबन्धक नियुक्त गरेको छ । 

पाँच महिनाअघि राजकुमार राईको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्ड अध्यक्षविहीन भएको थियो । निकिता गोपीकृष्ण मुभिज तथा गोपीकृष्ण इन्टरटेनमेन्टकी अध्यक्ष समेत हुन् ।

बिकास बोर्ड अध्यक्ष बिहिन भएपछी  संचार मन्त्रालयले नयाँ अध्यक्ष नियुक्त नगर्दासम्मको लागि कामचलाउ अध्यक्षमा चलचित्र जाँचपास समितिका अध्यक्ष तथा संचार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाललाई नियुक्ति गरेको थियो ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement