Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक
image

काठमाडौं-सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक गरिएको छ । पौष २८ गते देशव्यापी प्रदर्शनमा आउने चलचित्र ‘मिस्टर झोले’को कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ राई, वर्षा राउत, बुद्धि तामाङ, दिया पुन, प्रविन खतिवडा, अरुणा कार्की लगायतका कलाकार फिचरिङ छन् ।

टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘मिस्टर झोले’ २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको चलचित्र 'झोले'को सिक्वेल हो ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको चलचित्रलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement