Thu, 2018 Jul 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो)
image

काठमाडौं-देश चुनावमय भैरहदा निर्वाचन आयोगले भोलि हुने दोस्रो चरणको चुनावको लागि मौन अवधि लागु गरेको छ । यो अवधिमा कुनै पनि पार्टीले आफ्नो चुनावको लागि प्रचार प्रसार गर्न पाउदैनन तर कामेश्वर चौरासिया भने नाजिर हुसेनका लागि भोट मागिरहेका छन् ।

अलमलमा नपर्नुहोला यो भोट भने कामेश्वरले छ चलचित्र ‘राज्जा रानी’मा नाजिर को लागि मागेका हुन् । पौष २१ गते प्रदर्शन हुने चलचित्र ‘राज्जा रानी’को युट्युबमा दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा ‘टाँगा’मा बसेर आफ्नो पार्टीको झण्डा फहराउदै कामेश्वर र नाजिर भोट मागिरहेको नजर आउछन ।   

यम थापा निर्देशित चलचित्रमा नाजिर हुसेन र कामेश्वर चौरसिया र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । निर्देशक थापाकै लेखन रहेको ‘राज्जा रानी’ मा दिपक शर्मा र ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने राजेन्द्र थापा र यम थापाको शब्द रहेको छ । रमेश एमके पौडेलको निर्माणमा बनेको चलचित्रमा  पुरुषोत्तम प्रधानको छाँयाकन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement