Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Kollywood News »
फाल्गुन ११ गते 'पञ्चेबाजा'
image

काठमाडौं-न्यू भेनस फिल्मस व्यानरको प्रस्तुति घनश्याम लामिछाने निर्देशित चलचित्र ‘पञ्चेबाजा’को प्रदर्शन मिति फाल्गुन ११ गतेलाई तय गर्दै निर्माण पक्षले चलचित्रको दुई फष्टलुक पोष्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरुलाई देख्न सकिनेछ ।

चलचित्रमा राजेश शाहीको लगानी रहेको छ भने सौगात मल्ल, कर्मा, बुद्धि तामाङ, सिर्जना सुब्बा, जस्मिन श्रेष्ठ, प्रकाश घिमिरे, सबिन बास्तोला, प्रमिला तुलाचन, देशभक्त खनाल, युवराज भण्डारी, तेज गिरी र राजेश शाही लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यसअघि ‘धौली’ र ‘अग्नीदहन’ निर्देशन गरिसकेका निर्देशक लामिछानेले गाउँका तीन युवाको कथा वरीपरी चलचित्र घुम्ने बताए भने निर्माता शाहीले एक राम्रो चलचित्र बनाउन मेहनत गरेको बताएका छन ।

चलचित्रमा कालीप्रसाद बास्कोटा र विकास चौधरीको संगीत सुन्न सकिनेछ । प्रदिप भारद्वाजको लेखन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् । चलचित्रमा जेसन कुँवरको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको मिक्सिङ र हरि घले लामाको छायांकन रहेको छ भने सारा गुरुङ चलचित्रको सह-निर्माता हुन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement