Sun, 2017 Dec 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक ।
image

काठमाडौं-फाल्गुन ११ गते आफ्नो प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘रोमियो एण्ड मुना’को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा चलचित्रका नायक नायिका विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ 'लभ वर्ड' बनेका छन् । सवा एक मिनेट लामो टिजर अन्य चलचित्रको टिजर भन्दा फरक महसुस गर्न सकिन्छ ।

नरेश कुमार केसी निर्देशित ‘रोमियो एण्ड मुना’लाई प्रसन्न गोपाली, रामशर्मा, कविनशाक्य र नायक विनय श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा बोल्ने चलचित्रलाई दिपाङकर सिक्देर र बाबु श्रेष्ठले खिचेका हुन् भने चलचित्रमा कालिप्रसाद बाँस्कोटा, कोशिस क्षेत्री र गौरव दवाङकरको संगीत रहेको छ ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement