Thu, 2018 Jul 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
केकिले गरिन 'कोहलपुर एक्सप्रेस'को प्रदर्शन मिति उद्घोष
image

काठमाडौं-नायिकाबाट निर्मात्री बन्न लागेकी केकी अधिकारि निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ लाई २०७५ को बैशाख १४ गते प्रदर्शन गर्ने केकीले उद्घोष गरेकी छिन् । २२ औं दिनमा छायांकन भैरहेको चलचित्रको सुटिङ सेटबाटै केकीले आफ्नो आधिकारीक फेसबुकमार्फत यस्तो जानकारी गराएकी छिन ।

पछिल्लो समय नेपाली निर्माताहरु सोलो रिलिजको मौका छोप्दै सुटिङ अगावै चलचित्रको  प्रदर्शन मिति घोषणा गर्ने गर्छन् ताकी कुनै पनि नेपाली चलचित्रसँग भिड्न नपरोस केकीले पनि यही उपाय अपनायकी  छिन् ।

बाँके जिल्लामा छायांकन भैरहेको ‘कोहलपुर एक्सप्रेस’लाई विशाल भण्डारी निर्देशन गरिरहेका छन् । चलचित्रमा केकीसँगै प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको होम प्रोडक्शन हाउस 'जुनकिरी आर्टस्' बाट निर्माणधिन ‘कोहलपुर एक्सप्रेस’ निर्माणमा केकीलाई भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाईले साथ् दिएका छन् । 

चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ भने  शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहने  छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement