Sun, 2017 Dec 17
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र 'पटुकी'को फस्ट लुक पोस्टर सार्वजनिक
image

काठमाडौं-पौष २१ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पटुकी’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र ‘परदेशी’बाट चर्चा कमाएकी नायिका रजनी केसी अभिनित चलचित्रलाई राम नेपालले निर्देशन गरेका हुन् । 

यसअघि चलचित्र पौष १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेता पनि पछिल्लो समय चलचित्रको पोस्टपोंड भएको छ । चलचित्रमा  रजनीसँगै जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

चलचित्रको स्क्रिप्ट पनि निर्माता तथा कलाकार कालुले नै लेखेका हुन् । राजनराज सिवाकोटीको संगीत रहेको पटुकीमा  लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement