Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'ऐश्वर्य'लाई नोभेम्बर १९ मा जापानबासीले हेर्न पाउने
image

नेपालमा दर्शकको माया बटुल्न सफल चलचित्र अब जापानमा रहेका नेपाली दर्शकहरुले पनि हेर्न पाउने भएका छन I चलचित्रलाई लिएर चलचित्रका नायक प्रस्तुतकर्ता रमेश उप्रेती जापान जाने भएका छन I उनि नोभेम्बर १९ मा हुने जापान प्रिमियरमा सहभागी हुन् त्यसतर्फ लाग्नेछन I

नेपालमा राम्रो तारिफ पाएको चलचित्र ‘ऐश्वर्य’लाई जापानबासीले नोभेम्बर १९ तारिखमा टोकियो स्थित नाकानो जेरो हलमा हेर्न पाउनेछन I दिवाकर भट्टराई निर्देशित चलचित्रको कथा लेखनामा सामिप्यराज तिमिल्सेनाले सघाएका छन् I

चलचित्रको प्रदर्शन टोकियोबाट सुरु हुनेछ भने त्यसपछि तोचिगो,नागोया,फुकुओका लगायत जापानका अन्य मुख्य शहरहरुमा पनि प्रदर्शन हुनेछ I

चलचित्रमा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अर्जुन श्रेष्ठ, किरणराना उप्रेती र निर्मल शर्माले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन, रामजी लामिछाने,तेन्जु योन्जन,एन्जिला खत्रीको कोरियोग्राफी र दिर्घ खड्काको छायाँकन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement