Mon, 2018 Sep 24
00:00:00 NST
TOP STORIES »
Kollywood News »
प्रदर्शन मिति फेरबदल गर्दै 'राज्जा रानी'को गित सार्वजनिक
image

काठमाडौं-पूर्वनिर्धारित मितिबाट एक साता अगाडि सर्दै अर्थात्, पुष २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र मान्टिक ड्रामा फिल्म ‘राज्जा रानी’को प्रदर्शन मिति फेरबदल संगै रोमान्टिक गीत पनि सार्वजनिक गरिएको छ । 

राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत रहेको ‘चिपक चिपक’ बोलको गीतमा नरहरि प्रेमी र सुमिना लोको स्वर रहेको छ भने केकी र नाजीर फिचारिंग छन् । नेपालगञ्जको पठारमा छायांकन गरिएको गीतमा  विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।

यम थापाको लेखन निर्देशन रहेको चलचित्रमा नाजीर हुसैन,केकी अधिकारी,कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

प्रेमकथामा आधारित चलचित्रलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । चलचित्रमा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement