Mon, 2018 Sep 24
00:00:00 NST
TOP STORIES »
Kollywood News »
बोक्सी प्रथा विरुद्ध बनेको ‘अग्निदहन’को फस्ट लुक सार्वजनिक
image

काठमाडौं-मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा बनेको नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ को फस्ट लुक पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई पूर्ण रुपले निर्मुल गर्ने उदेश्यका साथ बनेको चलचित्र एक सन्देश मुलक चलचित्र रहेको चलचित्रका प्रस्तुतकर्ता कोवित शरण उपाध्यायले जानकारी दिए । उनले अग्नीदहन चलचित्रलाई नेपालका त्यस्ता जिल्लाहरु जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ ति जिल्लाहरुमा प्रदर्शन गरि जनचेतना जगाउने बताए।

सामाजिक सचेतानामुलक चलचित्र अग्नीदहनलाई धौली चलचित्र  निर्देशन गरिसकेका निर्देशक घनश्याम लामिछानेले निर्देशन गरेका हुन । चलचित्रको  कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवित शरण उपाध्याय स्वयमकै रहेको छ ।

चलचित्रमा अनुपमा भण्डारी , प्रमिला तुलाचन, माउत्से गुरुङ, तुलसा क्षेत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा  दिर्घ गुरुङको छायांकन, जेशन कुवरको पाश्र्व संगित, दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement