Wed, 2018 Jun 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र ‘कागजपत्र’को घोषणा नाजिर र शिल्पाको जोडी
image

 काठमाडौं-काठमाडौंमा एक प्रेसमीटका बीच चलचित्र ‘कागजपत्र’को घोषणा गरिएको छ । नाजिर हुसेन र शिल्पा मास्केको मुख्य भूमिका रहने चलचित्रलाई चलचित्र ‘झुम्की’निर्देशन गरेका निर्देशक अपिल बिस्टले निर्देशन गर्नेछन ।

चलचित्रका कलकारहरुको नाम सार्वजनिक गर्दै यसै सातादेखि चलचित्रको छायांकन सुरु हुने निर्देशक बिस्टले जानाकारी दिएका छन् ।

विषारद बस्नेत निर्माता रहेको चलचित्रमा खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहने छ भने चलचित्रमा नाजिर र शिल्पा संगै भोलाराज सापकोटा, सरिता गिरी, आर्जेश रेग्मी, लक्ष्मी बर्देवा, जीवन भट्टराई, रञ्जना ओली, विशाल पहारी, भरत सापकोटा, भीम मैनाली, लोकेन्द्र लेखक र उज्जवल शर्मा लहायत कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्रमा संगीत सापकोटाको संगीत, अष्ट महर्जनको द्वन्द, निमेष श्रेष्ठको सम्पादन र क्यासिमिर डीक्सनको छायाँकन रहनेछ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement