Tue, 2017 Nov 21
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
रिलिज भयो सलमान र कटरीनाको 'टाइगर ज़िंदा है'को ट्रेलर
image

बलिवुड फ्यानहरुको लागि प्रतिक्षाको समय सकिएको छ । यो बर्षको प्रतिक्षित चलचित्र 'टाइगर ज़िंदा है' को ट्रेलर आज सार्वजनिक गरिएको छ । सलमान खान र कटरीना कैफ ५ बर्ष पहिले कबीर ख़ानले निर्देशन गरेको चलचित्र 'एक था टाइगर'मा एकसाथ देखिएका थिए । ५ बर्ष पछी यो बलिवूड जोडीलाई 'एक था टाइगर'को सिक्वेल 'टाइगर ज़िंदा है' मा देख्न पाईने भएको छ जुन चलचित्रलाई अली अब्बास ज़फरले निर्देशन गरेका छन् ।    

जबदेखि यो चलचित्र घोषणा भयो तबदेखि यो चलचित्र चर्चामा आईरहेको छ । अस्ट्रिया, नाक्सोस र ग्रीस मा छायांकन गरिएको यो चलचित्रका केहि तस्विर पछिल्लो समय भाईरल बन्दै थिए ।सलमान र कटरीना को केमिस्ट्री साथै धमाकेदार एक्शन का तड़का छ 'टाइगर ज़िंदा है'को ट्रेलर।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement