Tue, 2018 Oct 16
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
बाबु छोरी एक साथ् चलचित्रमा
image

पछिल्लो समय अनिल कपुर र सोनम कपुर बाबु छोरी एकै चलचित्रमा काम गर्न सक्ने खबर आईरहेको थियो । चलचित्र मुबारकां मा अनिल कपुर आफ्ना भतिजा अर्जुन कपुर संग एकसाथ दर्शकको माझ आएका थिए । जुन चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

अब अनिल कपुर आफ्नी छोरी सोनम कपुर को साथ् चलचित्रमा देखिने छन् ।  चलचित्र निर्माता विधु विनोद चोपड़ा अनिल कपूर र सोनम कपूरलाई लिएर चलचित्र निर्माण गर्दैछन जसको नाम ‘एक लड़की को देखा तो ऐसा लगा’ हुनेछ । चलचित्रलाई विधु विनोद चोपड़ा की बहिनि निर्देशन गर्नेछन ।

यदि रियल लाईफ बाबु छोरी स्क्रीन शेयर गरेको देख्न पाईएपछि दर्शकको लागि एक सरप्राईज हुनेछ ।  

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement