Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
अन्तत: केकी पनि देखिन पोस्टरमा
image

काठमाडौं-कार्तिक ९ गते छठ पर्वको दिन देशव्यापी प्रदर्शन मा आउन लागेको चलचित्र ‘ऐश्वर्य’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि निर्माण टिमले रमेश उप्रेती, दीपिका प्रशाई र प्रशान्त ताम्राकार फिचरिङ पोस्टर सार्वजनिक गरेको थियो भने नयाँ केहि फिचरिङ पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका दुई पोस्टरमा केकीलाई मुस्कुराएको देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा भने केकीलाई स्याड र तनावग्रस्त युवतीको रुपमा देखाइएको छ ।  

यस अघि नै तिमि रोएको पल बोलको गीतबाट दर्शक को प्रतिक्षित चलचित्र लाई दिवाकर भट्टराई ले निर्देशन गरेका छन् भने चलचित्रमा निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकाश खतिवडाको पनि अभिनय रहेको छ । चलचित्रलाई अर्जुन श्रेष्ठ, किरणराना उप्रेती र निर्मल शर्माले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र विराज गौतमको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठ र सुदीप बरालको छायाँकन, रामजी लामिछाने/तेन्जु योन्जन/ एन्जिला खत्रीको कोरियोग्राफी र दिर्घ खड्काको छायाँकन रहेको छ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement