Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
कसम हो कसम लाई एक करोड भ्युज
image

काठमाडौ-पछिल्लो समय अभिनेत्री  झरना थापा डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ले दर्शक को माया बटुल्दै सफलताको शिखर चुम्दै गएको छ । चलचित्र सफल हुनुमा यसको गीत/संगीतको पनि ठुलो भूमिका खेल्यो ।

यो बर्षको हिट चलचित्रमा समावेश ‘ए मेरो हजुर २’को टाईटल गित ‘कसम हो कसम’ बोलको गीतले ७ महिना बढी दिनमा करोड भ्यु क्रस गरेको छ

कल्याण सिंहको संगीत रहेको यो गीतमा डा. कृष्णहरि बरालको शब्द रहेको छ । गीतमा सुगम पोखरेल को स्वर रहेको छ  । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बनियाँ फिचरिङ यो गीतमा रेनषा राईको कोरियोग्राफी छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्मित चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रमा म्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्म्बर सुवेदी, अनुराग कुँवर, अनुभव रेग्मी, विल्सन विक्रम राई, बुद्दी तामाङ लगायतका कलाकारको अभिनय छ ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement