Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
कहिँ कतै को ट्रेलर सार्वजनिक
image

काठमाडौं-सबिर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘कहिँ कतै’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रमा सिनेमामा सरोज खनाल, दीलिप राईमाझी, किशोर खतिवडा, उमा बेबी, शिवानी गिरी, सोनम बर्फुन्ग्पा लगायतका कलाकारको अभिनय रहेको छ ।

आफ्नो प्रदर्शन मिति अझै तय नभएको यस चलचित्रलाई उमा बेबीले निर्माण गरेकी हुन् । चलचित्रमा सचिन सिंह र लक्की सिटौलाको संगीत, कमल राई र कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र बाबु श्रेष्ठको छायाँकन रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement