Sat, 2018 Jan 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
अभिनेत्री रेखा थापा चढेको कारलाई ट्रक ले ठक्कर दियो
image

काठमाडौं-प्रदर्शन को तयारीमा रहेको चलचित्र ‘रुद्रप्रिया’कि नायिका रेखा थापा सवार कार दुर्घटनामा परेको छ । चलचित्र ‘रुद्रप्रिया’को  प्रमोसनबाट फर्कने क्रममा दिउँसो करिब १२ बजे तिर रेखा सवार कारलाई मालबाहक ट्रकले ठक्कर दिएको थियो  ।

कारको अधिकाँस भागमा क्षती पुगेपनि नायिका थापा भने शकुसल छिन् । रेखाले चलाईरहेको कारलाई ड्राइभर साइड तर्फ ट्रकले ठक्कर दिएको थियो ।

कार्तिक २ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘रुद्रप्रिया’को लागि एक मिडियामा अन्तर्वार्ता दिएर अम्बे अपार्टमेन्ट फर्कने क्रममा मालबाहक ट्रकले रेखा को कारलाई ठक्कर दिएको थियो ।

आर्यन सिग्देल र रेखा थापा को लामो समयपछि एकसाथ अभिनय देख्न पाईने चलचित्र ‘रुद्रप्रिया’को प्रचार प्रसारमा यतिबेला रेखा लागि परेकी छन् । सुदीप बबी भुसाल सिंहले निर्देशन गरेको चलचित्रलाई रेखा फिल्मसको व्यानरमा रेखा थापाले नै निर्माण गरेकी हुन् ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement