Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र निर्मात्री बन्दै अशिष्मा
image

काठमाडौं-पछिल्लो समयमा अभिनय संगै नेपालि नायिकाहरु चलचित्र मेकरको रुपमा पनि आउन थालेका छन् । यस्तैमा अभिनय संगै चलचित्र निर्मात्री बनेर आउन लागेकी अर्की नायिका हुन् अशिष्मा नकर्मी ।

मंगलबार प्रेसमिट  गर्दै अशिष्माले नेपाल भाषाको चलचित्र ‘लाखे भाजु’  निर्माणको घोषणा गरिन् । आर्यम नकर्मीको लेखन तथा निर्देशन रहने चलचित्रमा अशिष्मा नकर्मी, शोहित मानन्धर, मदनदास श्रेष्ठ, नगीना जोशी लगायत कलाकारहरुको अभिनय रहनेछ ।

आफुलाई चलचित्र  निर्माणमा सबैले साथ र माया दिने आशा र बिश्वास पनि अशिष्माले व्यक्त गरिन् । नरेन्द्र महर्जन र गोपाल काजी कायस्थको संयुक्त निर्माण रहने चलचित्रमा सुसन  प्रजापतीको छायाँकन रहनेछ भने संगीत मनराजा नकर्मीको रहनेछ भने चलचित्रमा परिकल्पना प्रदिप उदय को रहेको छ ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement