Thu, 2018 Apr 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'फाटेको जुत्ता'को फोटो ट्याग गरि नयाँ जुत्ता पाउनुहोस्
image

काठमाडौं-कार्तिक १७ गतेदेखि प्रदर्शनमा आउने चलाचित्र ‘फाटेको जुत्ता’ ले आफ्ना दर्शकहरुलाई फाटेको जुत्ताको फोटो पठाएर नयाँ जुत्ता उपहार दिने योजना ल्याएको छ । चलचित्रको नाम र गीतबाट पछिल्लो समय दर्शकको प्रतिक्षामा रहेको चलचित्रको प्रचार-प्रसारलाई नया तरिकाबाट लैजाने क्रममा निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने २ सय ५० जनालाई नयाँ जुत्ता  उपहार दिने योजना ल्याएको हो । 

कलिवूड खबर संग कुरा गर्दै चलचित्रका निर्माता अर्जुन कुमारले भने, 'फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर  तिहारसम्म २ सय ५० जनालाई नयाँ जुत्ता उपहार दिनेछौ । फिल्मको नाम अनुसार हामीले यो योजना दर्शकमाझ लिएर आएका हौं । उनले थप्दै भने यसरि जुत्ता उपहार दिदा हामि एकपटकमा ७० जनालाई जुत्ता उपहार दिनेछौ ।

निकेश खड्का निर्देशित चलचित्र फाटेको जुत्ता मा सौगात मल्ल, फिल्ममा प्रियंका कार्की, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement