Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
के 'रुद्रप्रिया' हलमा र डिसहोम मा एकैदिन प्रदर्शन होला ?
image

काठमाडौं-पछिल्लो समय नेपाली चलचित्रहरु ले नेपालि दर्शकहरु माझ राम्रो पक्कड बनाईरहेका छन् भने चलचित्र घरहरुमा चलचित्र प्रदर्शन भएकै दिन नेपालि चलचित्रहरु टि भी मा पनि दर्शकहरु घरमै बसेर हेर्न पाएका छन तर अब भने प्रदर्शन भएकै दिन नेपालि चलचित्र टि भी मा हेर्न पाईने छैन । निर्मातालाई महंगो रकम तिरेर पछिल्लो समय डिसहोमले हलमा लागेकै दिन टीभीमा पनि चलचित्र देखाउदै आएको छ ।

सोमवार बसेको नेपाल चलचित्र संघको बैठकले यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार, अब कम्तीमा चलचित्र हलमा प्रदर्शन भएको ३ हप्तापछि मात्र टीभीमा  देखाउन पाइनेछ । प्रदर्शन भएकै दिन टिभी मा चलचित्र हेर्न पाईने भएपछी दर्शकहरु हालसम्म नआउने र बिदेशी चलाचित्रको ब्यापार हावी हुने पनि बैठकले चिन्ता व्यक्त गरेको छ ।

पछिल्लो समय चलचित्र ‘धुम २’ र ‘मेरो पैसा खै’ हल र डिस होममा एकसाथ प्रदर्शन भएका थिए । यस्तै चलचित्र ‘रुद्रप्रिया’  कार्तिक  २ गते हल र डिसहोममा एकसाथ प्रदर्शनमा आउने बताईएको छ । नेपाल चलचित्र संघको निर्णयपछी ‘रुद्रप्रिया’ हल र टिभी मा संगै  प्रदर्शनमा आउला या नआउला त्यसको लागि भने हामीले पर्खने पर्छ ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement