Thu, 2018 Apr 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र 'ऐश्वर्य'को युनिट कति आशावादी ?
image

काठमाडौं-कार्तिक ९ गते छठ पर्वको दिन प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ को टिम प्रदर्शन मिति नजिकिदै गर्दा दर्शकहरुले चलचित्रलाई माया गर्नुहुन्छ र छठ पर्वलाई ऐश्वर्यमय बनाउनुहुन्छ भन्ने कुरामा आशावादी देखिएको छ ।

पछिल्लो समय चलचित्रमा समावेश ‘तिमि रोयको पल’ बोलको गित र चलचित्रको ट्रेलर दर्शकहरुले मन पराएपछी चलचित्र युनिट अझै आशावादी बनेको छ ।

लामो समय पछी चलचित्र क्षेत्र मा फर्किएका कलाकार रमेश उप्रेती आफ्नो कमब्याक चलचित्रको रुपमा ‘ऐश्वर्य’ रहेको बताउछन । यस अघि उनि अभिनित चलचित्र ‘ब्रासलेट’ले अपेक्षाकृत दर्शक को माया बटुल्न सकेको थिएन । चलचित्र ‘ऐश्वर्य’ बाट भने कलाकार तथा निर्माता समेत रहेका रमेश उप्रेती आशावादी रहेको बताउछन ।

दिवाकर भट्राई निर्देशित चलचित्रमा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीको मुख्य भूमिका रहेको छ ।

यतिबेला चलचित्रको टिम प्रचार प्रसारमा लागि परेको छ तर चलचित्रकी अर्की मुख्य नायिका केकी अधिकारीलाई भने प्रचार प्रसारमा देखिएको छैन ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement