Thu, 2018 Apr 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'रानी' अमेरिका लागेपछि टिमलाई अफ्ठ्यारो
image

काठमाडौं-कार्तिक २ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रानी’ कि रानी अर्थात मुख्य नायिका मलिना जोशी चलचित्रको प्रदर्शन मिति मुखैमा आईरहेको बेला अमेरिका प्रस्थान भएकी छिन ।‘वुमन इन कन्सर्ट युएस यात्रा’का लागि उनी शुक्रवार अमेरिका उडेकी हुन् । अक्टोबर ७ देखि अक्टोबर २९ सम्म अमेरिकामा हुने यो कार्यक्रममा मलिनाले आफ्नो विशेष प्रस्तुती दिनेछिन् । 

पूर्व मिस नेपाल समेत रहेकी नायिका मलिना जोशी अभिनित कुनैपनि चलचित्रले सोचे अनुशारको दर्शकको माया बटुल्न सकिरहेको छैन । यस्तैमा कार्तिक २ गतेबाट प्रदर्शनमा आउने चलचित्र रानी को प्रचार प्रसार बिचैमा छोडेर उनि विदेश गएकी छिन । चलचित्रका अर्का मुख्य नायक अनुप बिक्रम शाही पनि सुरु देखिने नै देश बाहिर रहेकाले अब यो टिम लाई प्रचार प्रसारमा समस्या देखिने भएको छ । चलचित्रकी नायिका जोशी अब चलचित्र प्रदर्शन पश्चात मात्रै स्वदेश फर्कने छिन  ।

दयाराम दाहाल निर्देशित चलचित्रमा अनुप बिक्रम शाहि,मलिना जोशी, सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement