Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
रानीको ट्रेलर रिलिज
image

आगामी कार्तिक २ गते देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र रानीको ट्रेलर रिलिज गरिएको छ । जय मा अम्वे देवी फिल्मसको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ भानु मर्हजनले निर्माण गरेका छन भने दयाराम दहालले निर्देशन गरेका छन । युवाहरुको त्रिकोणात्मक प्रेम कथामा आधारीत यो चलचित्रमा मलिना जोशी,अनुप विक्रम शाही।मनिस सुन्दर श्रेष्ठ आदिको मुख्य अभिनय रहेको छ । चलचित्रमा अष्ट मर्हजनको एक्सन,वव्वु थापाको कोरीयोग्राफी,विजय घिमिरेको संगीत रहेको छ ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement