Thu, 2018 Apr 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
दशैँको अवसर पारेर दुई नेपाली चलचित्र छक्का पञ्जा २ र मेरो पैसा खोइ ? रिलीज
image

 २०७४ को वडा दशैँको अवसर पारेर दुई नेपाली चलचित्र रिलीज भएका छन् । ती चलचित्रहरुमा  छक्का पञ्जा २ देशैभर र मेरो पैसा खोइ ? राजधानीमा एकसाथ रिलीज भएको छ । सर्वाधिक चर्चामा रहेको चलचित्र छक्का पन्जा २ लाइ दिपकराज गिरी,दिपा श्री निरौला लगायतका कलाकारहरुले निर्माण गरेका छन भने दिपा श्री निरौलाले निर्दैशन गरेकी छिन । छक्का पञ्जा २ रिलीजसँगै देशैभरका हलहरुमा भिडभाड देखिएको छ भने मेरो पैसा खोइ ? मा पनि दर्शकको उपस्थिती रामै रहेकोछ । छक्कापन्जा २ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । त्यस्तै गरेर रोज राणाले निर्माण र निर्देशन गरेको मेरो पैसा खोइ ? मा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement