Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
'ठग्स ऑफ़ हिंदोस्तान'को लागि आमिरको बदलिएको रुप
image

आमिर खान को चलचित्रलाई दर्शकले मात्रै होईन बलिवुड चलचित्र उद्दोग संग जोडिएका प्राय व्यक्तिहरुले प्रतीक्षा गरिरहेका हुन्छन । उनको चलचित्र जब प्रदर्शनमा आउछ अगाडिका रेकर्डहरु ब्रेक गर्न सफल हुन्छ । त्यसैले पनि 'ठग्स ऑफ़ हिंदोस्तान' २०१८ को बहुप्रतिक्षित चलचित्र हो।

अब प्रतिक्षामा रहेका दर्शकहरुका लागि चलचित्रको प्रदर्शन मिति तय भएको छ । यो खबर संगै आमिरको चलचित्रको सेटबाट एक नयाँ तस्विर पनि बाहिएको छ ।जुन तस्विरमा आमिरलाई चिन्नलाई मुस्किल हुनेछ ।'ठग्स ऑफ़ हिंदोस्तान' २०१८ को नोवेम्बर ७ मा प्रदर्शन हुनेछ । आमिरको चलचित्र प्राय डिसेम्बर मा क्रिसमस मा प्रदर्शन हुने गर्थे तर 'ठग्स ऑफ़ हिंदोस्तान' को लागि आमिर ले दिवाली को फेस्टिव सिजन रोजेका छन् ।

त्यस्तै यो बर्ष आमिरको को होम प्रोडक्शन सीक्रेट सुपरस्टार पनि दिवाली मा प्रदर्शन हुनेछ , जसमा आमिर गेस्ट गेस्ट कलाकारको रुपमा देखिनेछन ।  'ठग्स ऑफ़ हिंदोस्तान' को प्रदर्शन मिति निर्माता यशराज फ़िल्म्स को तर्फबाट जनाकारी दिईएको हो । विजय कृष्ण आचार्य निर्देशित चलचित्रमा आमिर पहिलो पटक अमिताभ बच्चन संग पर्दामा देखिन लागेका छन् । त्यसैले पनि चलचित्र दर्शकको लागि बहुप्रतिक्षित बनेको छ । 

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement