Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
२०१८ को सुरुवातमा रजनिकांत र अक्षय कुमार को एक्शन
image

२०१८ को सुरुवात बलिवुडमा एक बहु प्रतिक्षित चलचित्रबाट हुने भएको छ ।चलचित्र २.०  यानि की रोबोट 2  बाट हुने भएको छ । शंकर को  निर्देशनमा बनेको यस चलचित्रमा  सुपरस्टार रजनीकांत, अक्षय कुमार  र  एमी जैक्सन मुख्य भूमिकामा देखिने छन भने चलचित्रमा  ए आर रहमान को संगीत रहने छ । 

४५० करोडको बजेट मा निर्माण हुन् लागेको चलचित्रबाट दर्शकलाई धेरै मनोरंजन मिल्ने बिश्वास गरिएको छ ।साथै बलिवुडमा यो चलचित्र ‘बाहुबली’भन्दा पनि बढी धमाकेदार हुने अड्कल काट्न सुरु गरिएको छ । चलचित्रमा एक्शन  काफी  धमाकेदार  हुने वाला छ ।

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement