Mon, 2017 Oct 23
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
पहिलो भेटमै श्रद्दा लाई मन परे प्रभास
image

श्रद्धा कपूरले आफ्नो नयाँ चलचित्र 'साहो’ मा काम गर्न सुरु गरेकी छन् । 'साहो' मा उनि बाहुबली फेम प्रभास संग अभिनय गर्ने छिन।

श्रद्दा कपुर दुई दिनको लागि प्रभास संग साहो को शिलशिलामा भेट्न गएकी थिईन  । श्रद्धा ऐले  मुंबई फर्किएकी छन् तर छिटै उनि हैदराबाद जानेछन् । प्रभास संग आफ्नो पहिलो भेटलाई लिएर श्रद्दाले एकदमै खुशी पनि व्यक्त गरेकी छन् । श्रद्धा ले पत्रकारसंग भनिन जब उनि पहिलो पटक प्रभास संग भेटिन त प्रभास ले एक जेन्टलम्यान जस्तै पहिले सोधेका थिए  '' तपाईलाई थकाई लागेको होला , भोक पनि लागेको होला आउनुस खाना खाऔ ।'' श्रद्धा ले भनिन को उनि यो कुराबाट निकै खुशी भईन उनले आफूजस्तै फूडी भेटाएकी छन् । प्रभास लाई पनि खानपिन मा निकै शौक छ , त्यसैले श्रद्दालाई लागिरहेको छ कि अब दुबैजना को मित्रता खुब जम्नेछ ।

 

 

On Theatre
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
  • chhakka panja 2 Released On: असोज 11
  • mero paisa khai ? Released On: असोज 11
New Releases
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
chhakka panja 2
Director
Deepa shree Niraula
Producer
Deepakl raj giri
Release Date:
असोज 11
View Details
mero paisa khai ?
Director
Rosa Rana
Producer
Rosa Rana
Release Date:
असोज 11
View Details
Releasing Soon
  • aiswrya
Advertisement