Wed, 2018 Dec 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘अधकट्टी’को सुटिङ सुरु

कलिउडखबर, नेपाली चलचित्र ‘अधकट्टी’को सुटिङ आज सोमबारबाट सुरु भएको छ । पहिलो पटक निर्देशनको जिम्मेवारी लिएका सञ्चारकर्मी सुव्रत आचार्यले अधकट्टी मार्फत आफ्नो निर्देशकिय क्षमता प्रदर्शन गर्न अवसर पाएका छन् । उक्त चलचित्रको आज काठमाण्डौस्थित मध्य वानेश्वरमा सुटिङ प्रारम्भ गरिएको हो । कलाकारद्वय विल्सन विक्रम राई र अशिष्मा नकर्मीले ‘अधकट्टी’का लागि पहिलो सट दिएका छन् ।

प्रदीप कुमार उदयको लगानी रहेको ‘अधकट्टी’को काठमाण्डौ र चितवनको सौराहमा छायाँकन गरिनेछ । निर्माण युनिट एक महिनाको सुटिङ तालिका बनाएर फ्लोरमा निस्किएको छ । काठमाण्डौको छायाँकनपछि निर्माण युनिट चितवतर्फ लाग्नेछ । विल्सन र अशिष्मासँगै गौरव पहारी, रिस्ता बस्नेत, र प्रदीप बाँस्तोलाले पनि आज सुब्रतको एक्सन कटमा आफ्नो अभिनय देखाए । सो चलचित्रमा कलाकारद्वय नम्रता श्रेष्ठ र गजित विष्टले अतिथि पात्रको भूमिका निभाउँदै छन् ।
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement