Wed, 2018 Jun 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘नाइ नभन्नु ल २” नेपाल र अष्ट्रेलियामा एकैसाथ रिलिज हुने

कलिउडखबर, रिलिज अघि नै गीत मार्फत चर्चा बटुल्न सफल ‘नाइ नभन्नु ल २”लाई नेपाल र अष्ट्रेलिया एकसाथ रिलिज गरिने भएको छ । यहि चैत्र २८ गते नेपालभर एकसाथ रिलिज हुने उक्त चलचित्र अष्ट्रेलियामा चैत्र २८, २९ र ३० गते रिलिज गरिने निमार्णपक्षले जनाएको छ ।

चलचित्रका निर्माता दिनेश कुमार पोखरेलले अष्ट्रेलियामा सो चलचित्रलाई रिलिज गर्न लागेका हुन् । निर्देशक विकास आचार्यले ‘नाइ नभन्नु ल २’ मा प्रस्तुत गरेको बालप्रेमको विषयले हरेक बर्ष समुहका दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । सो चलचित्रमा अनुभव रेग्मी र सुज्ञानी भट्टराई, सुरज सिह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, जीवन लुईटेल, बर्षा सिवाकोटी, सिताराम कट्टेल (धुर्मुस) लगायतको अभिनय छ ।  
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement