Sat, 2018 Apr 21
00:00:00 NST
TOP STORIES »
Kollywood News »
भोलि दुई वटा चलचित्र रिलिज हुँदै, योद्धा पनि काठमाण्डौंमा चल्ने


कलिउडखबर, फागुन, २९ गते । कलिउडबजारमा भोलि शुक्रबार दुई वटा नेपाली चलचित्र प्रदर्शनीमा आउँदैछ । पवन गौतमले निर्देशन गरेको चलचित्र चियर्स र ऋषि न्यौपानेले निर्देशन ब्रम्हा भोलि शुक्रबार प्रर्दशन हुन लागेको हो । यता यसअघि मोफसलमा रिलिज भैसकेको चलचित्र योद्धा काठमाडौंका सिंगल स्क्रिनमा प्रर्दशन हुँदैछ ।

राजाराम केसी र सजिव केसीको लगानी र युवराज खत्रीले निर्माण गरेको चलचित्र चियर्समा भुपेन चन्द, पुष्करजंग थापा, राज आचार्य, कृष्टि पौडेल, महिमा सिलवाल लगायतको अभिनय छ । अरुण केसी र निर्मल महत सो चलचित्रबाट डेब्यु गर्दैछन् । यस्तै सिजे पान्डे र भूपेन बस्नेतले निर्माण गरेको चलचित्र ब्रम्हामा निर्मल सेन्चुरी, रागिनी खड्गी र एनी कुवँरको मुख्य भूमिका छ । सम्राट बस्नेतको एक्सन कोरियोग्राफी, पवन गौतमको डीओपी र बब्बु थापाको डान्स छ । प्रेम, भावना, एक्सन र सन्देश समेटिएको चलचित्रलाई बलिउडको सूत्र शैलीमा निर्माण गरिएको छ ।
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement